Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पहिलो ओभरमै गुमायो नेपालले विकेट
मकालु खबर
२०७८ फागुन १० गते
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईँसँग १७६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई शुरुवाती झट्का लागेको छ । नेपालका आसिफ शेख पहिलो ओभरमै शुन्य रनमा आउट भए ।