पहिलो ओभरमै गुमायो नेपालले विकेट

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईँसँग १७६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई शुरुवाती झट्का लागेको छ । नेपालका आसिफ शेख पहिलो ओभरमै शुन्य रनमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *