सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो
२०७८ फागुन ५ गते

फाइल फोटो।
काठमाडौँ । सुनको मूल्य आज बिहीबार तोलामा एक हजार रुपैयाँको वृद्धि भएको । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,बिहीबार तेजाबी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।
२०७८ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








