‘कहानी एकादेशको’ गीत सार्वजनिक

काठमाडौँ । दिपक आचार्य ‘काकु’को ‘कहानी एकादेशको’ गीत सार्वजनिक भएको छ । निशान भट्टराईको आवजमा रहेको कहानी एकादेशको गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द/संगीत दिपक सापकोटाको रहेको छ । त्यस्तै गीतको भिडियोमा सागर लम्साल ‘बले’, सुप्रिया खनाल लगाएतका कलाकारहरुलाई देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =