जेनिश उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स’ नेपाल
मकालु खबर
२०७८ माघ १ गते
काठमाडौँ । बालबालिका गायन रियालिटी सो ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् ।
शनिबार राती भएको फाइनलमा अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्ये टिम प्रमोदबाट जेनिशले उपाधि जितेका हुन् ।
बिजेता भए संगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार थिए ।
मकालु खबर
२०७८ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित