राईको ‘विश्वासको घर’ सार्वजनिक

काठमाडौँ ।  गायिका सुष्मा राई र गायक शिव सङ्गम राईको गीत ‘विश्वासको घर’ सार्वजनिक भएको छ । गीतमा ईश्वर चाम्लिङको शब्द तथा शिव सङ्गम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको छ ।

भिडिओमा अनिल कुमार मानन्धरको छायाङ्कन तथा अमृत चापागाईँको सम्पादन रहेको छ । भिडिओ जस बहादुर याक्खाको निर्देशनमा तयार गरिएको छ । भिडिओमा प्रिया रानी लामा र प्रवीण डिसीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =