बलिउड अभिनेत्री मृणाललाई कोरोना सङ्क्रमण

काठमाडाैँ । बलिउड अभिनेत्री मृणाल ठाकुरलाई कोरोना सङ्क्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफू कोरोना सङ्क्रमणमा परेको बताएकी छन् । उनी अहिले सेल्फ क्वारेनटाइनमा छिन् ।

उनलाई सामान्य रुघाखोकीको लक्षण देखिएको छ । डाक्टरको सल्लाह अनुसार उनी सुरक्षित रहेर आफ्नो सम्पर्कमा आउने सबैलाई कोभिड १९ परीक्षण गर्न अनुरोध गरेकी छन् ।

मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =