नाचघरमा ‘एक चिहान’ मञ्चन हुँदै

काठमाडौँ । हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’लाई नाटकीय रूपान्तरण गरेर मञ्चन गरिने भएको छ । रमेश बिजीले रूपान्तरण गरेको नाटक यही पुस ३ गतेबाट राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो ।

नाटक पुस ९ गते सम्म मञ्चन हुनेछ । हरेक दिन बिहान ८ बजे, ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ शो नाटक मञ्चन गरिने छ । नाटक निर्देशन वीरेन्द्र हमालले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =