यूईएफएद्वारा सोमबारको ‘ड्र’ रद्द

काठमाडौँ ।  युरोपेली फूटबल महासंघ (यूईएफए)ले सफ्टवेयरमा प्राविधिक समस्या देखिएको भन्दै ‘ड्र’ रद्द गर्ने निर्णय गरेको छ ।

सफ्टवेरमा प्राविधिक समस्या देखिएपछि च्याम्पियन्स लिग फुटबलको सोमबार सार्वजनिक ‘ड्र’ रद्द गरी पुनः नयाँ ‘ड्र’ गरिने भएको हो ।

ड्रमा म्यान्चेस्टर यूनाइटेडको नाम गलत स्थानमा परेको भन्दै उक्त ड्र रद्द गरी पुनः नयाँ ड्र गरिने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =