‘आज जान देऊ’मा नाजिर र शिक्षा (भिडिओ)

काठमाडौँ । आइत स्याङ गुरुङको स्वर रहेको ‘आज जान देऊ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सौरभ तिम्सिनाको शब्द, प्रवीण दियालीको संगीत तथा सञ्जीव बराइलीको संगीत संयोजन रहेको छ ।

मौसम हिमालीद्वारा निर्देशित भिडिओमा अनिल कुमार मानन्धरको छायांकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन रहेको छ । भिडिओमा नाजिर हुसेन, शिक्षा सङ्ग्रौला र पृथ्वी खनाललाई पनि देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fourteen =