फुलाराको ‘भाग्य भित्र जीवन’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्तको स्वर, बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । रामजी लामिछानेको निर्देशन भिडिओमा पृथ्वी प्रसाईँ र अनु शाहको अभिनय छ ।

सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडिओमा फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माण रहेको छ । भिडिओमा रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायांकन  र  वन्देप्रसादको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =