एसराजको ‘मसानघाट २’ सार्वजनिक
मकालु खबर
२०७८ मंसिर १६ गते
काठमाडौँ । एसराज गराचले अभिनय गरेको ‘मसानघाट २’को भिडिओ सार्वजनिक भएको छ ।
गीतमा सुनिता खड्का र प्रताप दासको स्वर, सुनिताकै शब्द, जय देवकोटाको संगीत छ । केशवराज भट्टले निर्देशन गरेको यो भिडिओमा एसराजसँगै विकास लामिछाने र सुनिताको अभिनय हेर्न सकिन्छ ।
दीपक गिरीले छायाङ्कन गरेको भिडिओलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
मकालु खबर
२०७८ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित