एमाले महाधिवेशन
उम्मेदवारी दर्ता फारम भर्दै (तस्बिरहरू)
२०७८ मंसिर १३ गते
चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा सहमति नजुटेपछि चुनाव हुने भएको छ । अध्यक्षसहित अन्य पदमा पनि सहमति जुट्न नसके मतदान हुने भएको हो ।
आजै मतदान हुने भएपछि उम्मेदवारहरूले मनोन उम्मेदवारी दर्ता फारम भरेका छन् । राती उज्यालो बालेर दर्ता फारम भर्दै गरेको देख्न सकिन्थ्यो ।
२०७८ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित