एसराज र करुणाको ‘चेप्टे सुन’ सार्वजनिक (भिडिओ)
मकालु खबर
२०७८ मंसिर ३ गते
काठमाडौँ । लोक लयको गीत ‘चेप्टे सुन’ सार्वजनिक भएको छ । प्रमोद खरेल र एलिना चौहानको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । निर्मला राई परिवेशको शब्द रहेको गीतमा आदेश मगरले संगीत संयोजन गरेका छन् ।
एसराज गराच र करुणा श्रेष्ठ फिचर्ड भिडिओ मिलन चाम्सले निर्देशन गरेका हुन् । सुदिप बरालले खिचेको भिडिओ अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
मकालु खबर
२०७८ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित