ताराको ‘छड्के नजर’ सार्वजनिक (भिडिओ)
२०७८ कार्तिक २५ गते

काठमाडौँ । तारा अधिकारीको शब्दमा रहेको गीत ‘छड्के नजर’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन छ ।
गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडिओ दशान थापाले निर्देशन गरेका हुन् । भिडिओमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ ।
२०७८ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








