‘सुखमा पनि दु:खमा पनि’ भन्दै आए ज्ञान सुब्बा (भिडिओ)

काठमाडौँ । गायक ज्ञान सुब्बाले नयाँ गीत ‘सुखमा पनि दु:खमा पनि’ सार्वजनिक भएको छ । राई डी हाङ्गखिमको शब्दमा दिनेश सुब्बाको संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ ।

https://www.youtube.com/watch?v=7Gz1jjycZOo

सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको अभिनय रहेको गीतको नृत्य सुनिल मगर, छायाँकन गोपाल मगर, सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =