पहिलोपटक राजेश हमालको स्वरमा गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । अभिनेता राजेश हमालको स्वरमा ‘मन बुढो भएन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

गीतमा हमालको साथमा गायक सुवास पुरी, गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडिओमा हमालसँग मोडल रेस्मा घिमिरेले अभिनय गरेकी छन् ।

उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =