थारु गीतमा गरिमा (भिडिओ)

काठमाडौँ । थारु भाषाको गीत ‘मोर पियारी’ सार्वजनिक भएको छ । अनु चौधरी र दीपक आरजेको स्वरमा रहेको गीतमा दीपक पछ्लङ्गियाले शब्द रचना गरेका छन् । संगीत गायक आरजे स्वयंले दिएका छन् ।

ढाका टोपी फिल्मस र ड्रिम्स ग्रुपको प्रस्तुति रहेको भिडिओ नरेशवीर सिंहले कोरियोग्राफी गरेका हुन् । भिडिओमा गरिमा शर्मा र भानु प्रताप चौधरीले अभिनय गरेका छन् । सञ्जय लामाको छायांकन गरेको गीतको भिडिओ निर्देशन जीवी आग्रीले गरेका छन् ।

https://youtu.be/Ok0_AN1DIck

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =