मनोवादको ‘सान्नानी’ सार्वजनिक (भिडिओ)
२०७८ कार्तिक १६ गते

काठमाडौँ । मनोवादको शब्द, सङ्गीत र स्वर रहेको ‘सान्नानी’ गीत सार्वजनिक भएको छ । गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन् भने रुविनकुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ गरेका छन् ।
सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडिओलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको भिडिओलाई निशल पौडेलले छायांकन गरेका हुन् ।
२०७८ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








