ग्यालेक्सी एक्सिलेन्सी अवार्ड सम्पन्न

काठमाडौँ । भवानी ईन्टरटेन्मेन्टको आयोजनामा ग्यालेक्सी एक्सिलेन्सी अवार्ड सम्पन्न भएको छ ।

भवानी ईन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा भएको अवार्ड वितरण कार्यक्रममा सामाजिक, शैक्षिक, साङ्गीतिक र कलाकारिताका क्षेत्रमा योगदान दिने व्यक्तिहरूको योगदानको कदर स्वरूप अवार्ड प्रदान गरिएको हो ।

कलाकारिता, सामाजिक, शैक्षिक र साङ्गीतिक क्षेत्रका ३३ विधामा अवार्ड वितरण गरिएको आयोजक सोनितराज ढुङ्गेलले  जनाएका छन् ।

र्याडिसन होटेलमा भएको कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =