कानको ‘जेनेरेसन’ गीत सार्वजनिक

काठमाडौँ । युवा पुस्ताको जीवनशैली समेटिएको गीत ‘जेनेरेसन’ सार्वजनिक भएको छ । गायिका हिमानी कानको स्वर र र्‍यापर बुलेट फ्लोको र्‍याप समावेश गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत छ ।

भिडिओमा उषा उप्रेती, विना राउत, श्रृष्टि खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्शिका श्रेष्ठ  र अलिशा श्रेष्ठको अभिनय छ । सन्तोष राजबाहकको कोरियोग्राफी, बुद्ध थापाको छायाँकन र  विकाश दाहालको सम्पादन रहेको भिडिओ सशान कँडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =