राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ दर्शन (तस्बिरहरु)

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट मुक्तिनाथ पुगेकी भण्डारीले परम्परा अनुसार मन्दिरमा पूजा गरिसकेकी छन् ।

त्यहाँबाट उनको भ्रमण टोली बागलुङ लागेको छ । ढोरपाटन आरक्षण क्षेत्र ढोरपाटन घुमेर ढोर बराह मन्दिर दर्शन गरी आजै राष्ट्रपति काठमाडौँ फर्कने बताइएको छ । तस्बिर : राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =