धिमालको निर्देशनमा ‘मखमली’ सार्वजनिक

काठमाडौँ । तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ‘मखमली’ गीत सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा संगीत संयोजन गीतमा छ ।

विजय जिरेलको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडिओमा रहेको छ। भिडिओमा सोनिया रञ्जित, विजय राज भुर्तेल, विकाश शर्मा, एलिसा घिमिरे र रिया श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =