‘दोहोरीको राजा’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गीत ‘दोहोरीको राजा’ सार्वजनिक भएको छ । पशुपति शर्मा र लक्ष्मी मल्लको स्वर रहेको गीतको शब्द नकुल ढकालले लेखेका हुन् । गीतमा हेमन्त कान्छा रसाइलीको संगीत छ ।

भिडिओ निर्देशन तथा सम्पादन निकेश खड्काले गरेका छन् । भिडिओमा सुरबीर पण्डित, लोमस शर्मा, अन्जली अधिकारी, नकुल ढकाल, अशिम श्रेष्ठ, शितल शर्मा, शोभा ढकाललगायतको अभिनय छ ।

सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडिओ उत्सव दाहालले खिचेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =