माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
मकालु खबर
२०७८ कार्तिक ४ गते
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
मकालु खबर
२०७८ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित