गिरीको ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक (भिडिओ)
मकालु खबर
२०७८ असोज २५ गते
काठमाडौँ । अपेक्षा गिरीको गीत ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द गायिका गिरीले नै लेखेकी हुन् । गीतमा पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ ।
भिडिओमा चिरञ्जीवी सापकोटा (जीवी चिरन) र गरिमा शर्मा अभिनय रहेको छ । भिडिओ सिर्जन बराल (ऋषि) निर्देशन गरेका हुन् भने शिव सरण न्यौपानेको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ ।
मकालु खबर
२०७८ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित