रुसमा विमान दुर्घटना‚ १६ जनाको मृत्यु
मकालु खबर
२०७८ असोज २४ गते
मस्को । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।
यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।
दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
मकालु खबर
२०७८ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित