राईको एकीकृत एकीकृत समाजवादीमा समाहित
८ बुँदे सहमति
२०७८ असोज २२ गते

|माधवकुमार नेपाल र जीवन राई। तस्बिरः फाइल|
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जीवन राई नेतृत्वको नेकपा (एकीकृत) समाहित भएको छ ।
यी दुई पार्टीबीच गत असोज ६ मै एकीकरणको सम्झौता भएको भएपनि शुक्रबार (आज) मात्रै सार्वजनिक भएको हो । नेपाल–राईबीचको समझदारीअनुसार एकीकरणपछि पार्टीको नाम एकीकृत समाजवादी नै रहने र चुनाव चिह्न भने कलम राखिनेछ ।
राई शुरूदेखि नै नेपालनिकट मानिन्थे ।

२०७८ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








