समीर र स्वस्तिकाको ‘चकलेटी स्याउ’ सार्वजनिक

काठमाडौँ । समीर आचार्य र स्वस्तिका ढकालको स्वरमा रहेको ‘चकलेटी स्याउ’ गीत सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

भिडिओमा सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ । शान थापाले निर्देशन गरेको भिडिओमा राजीव समरको कोरियोग्राफी छ । हरि हुमागाँइको छायांकन रहेको भिडिओ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =