रामकृष्णको गीतमा दिलीप र गरिमा (भिडिओ)

काठमाडौँ । रामकृष्ण ढकाल र अन्जु पन्तको स्वर रहेको गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ । ऋषिराम देवकोटाको शब्द रहेको गीतमा आलोक श्रीको संगीत छ ।

भिडिओमा दिलीप रायमाझी र गरिमा शर्माको अभिनय रहेको छ । गुञ्जन इन्टरटेन्मेन्टले निर्माण गरेको भिडिओमा नवराज उप्रेतीको छायाङ्कन, भरत रेग्मीको सम्पादन छ । भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =