शिवको पहिलो गीतको  रिमेक भर्सन सार्वजनिक

काठमाडौँ । गायक शिव परियारको पहिलो रेकर्डेड गीत ‘बिर्से पनि तिम्रो याद…’ पुनः सार्वजनिक गरिएको छ । सुरेश वाग्लेको शब्द तथा गायक परियारकै सङ्गीतमा तयार गजल गीत पहिलो पटक २०५९ सालमा रेडियो नेपालमा लाइभ रेकर्ड गरिएको थियो ।

उक्त गीतबाट गायक शिव परियारले रेडियो नेपालमा आयोजना गरिएको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वर विधामा प्रथम अवार्डसमेत हात पारेका थिए ।

भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्ध लामाले छायाङ्कन गरेका छन् । यस्तै भिडिओमा विकास धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =