विजय र जानुकाको ‘छरेर ढुङ्गामा मायाको बिउ’  सार्वजनिक

काठमाडौँ । गायक जनक विवश न्यौपानेको आवाज रहेको ‘छरेर ढुङ्गामा मायाको बिउ’ गीतको भिडियो सार्वजनिक भएको छ । गोविन्द बर्देवाको शब्द तथा जनक कै संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।

देवराज आचार्यको छायाङ्कन तथा निर्देशन, पदम सुवेदीको सम्पादन भिडिओमा रहेको छ । भिडिओमा विजय पुन मगर, जानुका नेपाल, आर्यन कार्की साथै बाल कलाकार आदित्य आर एल डिसी र निशान नेपाल समेत अभिनय समावेश छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =