प्रतापको ‘रिसाऊ न त रिसाऊ’ सार्वजनिक

काठमाडौँ । प्रताप दासको स्वर रहेको गीत ‘रिसाऊ न त रिसाऊ’ सार्वजनिक भएको छ । रविन विष्ट र कृष्ण कार्कीको शब्द रहेको गीतमा संगीत नवीन कार्कीले दिएका छन् । संगीत संयोजन भने विशाल निरौलाले गरेका हुन् ।

भिडिओमा दिनेश खनाल र विष्णु मिश्रको अभिनय देख्न सकिन्छ । शैलेश घलेको छायांकन र विष्णु खड्काको सम्पादन रहेको भिडिओ बिक्की पुलामीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =