हस्ट्लर गोविन्दको ‘चितवनबाट’ सार्वजनिक

काठमाडौँ । र्‍यापर हस्ट्लर गोविन्दले ‘चितवनबाट’ बोलको गीत सार्वजनिक गरेका छन् ।

निर्देशक निगम श्रेष्ठले भिडियो उत्कृष्ट बनाउन निकै मेहनत गरेको देखिन्छ ।

भिडियोको छायाङ्कन तथा सम्पादन अन्जय खड्काले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =