ओलीको बोलीः
‘माधवजीको नेतृत्वमा निकम्मा सरकार बन्यो’
मकालु खबर
२०७८ भदौ ३१ गते
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार प्रतिक्रियावादीहरूको सरकार भएको टिप्पणी गरेका छन् । ‘अहिलेको सरकार दक्षिणपन्थीहरूको हो, प्रतिक्रियावादीहरूको हो,’ ओलीले बिहीबार (आज) एमाले काठमाडौँले आयोजना गरेको प्रशिक्षण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘यो निकम्मा सरकार माधव नेपालजीको नेतृत्वमा बनेको हो ।’
मकालु खबर
२०७८ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित