सन्तोषको ‘गल्ली यही हो’ सार्वजनिक (भिडिओ)
मकालु खबर
२०७८ भदौ २९ गते
काठमाडौँ । सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ सार्वजनिक भएको छ ।
अजयकुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणीन्द्र राईले संगीत संयोजन गरेका हुन् । भिडिओमा अधिकारीलाई कञ्चन भुजेलले साथ दिएकी छन् ।
भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।
मकालु खबर
२०७८ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित