सपनामा रिश्मालाइ कल्पिँदै बुद्धि (भिडिओ)
मकालु खबर
२०७८ भदौ २८ गते
काठमाडौँ । वास्तविकता भन्दा सपना सदैव मिठो हुन्छ । यही सपनामा भुलेर दङ्ग देखिएका छन् बुद्धि तामाङ ।
कृष्ण केसीको स्वर तथा शब्द, सुरेश अधिकारीको सङ्गीतमा तयार भएको ‘जाले रुमाल’ बोलको गीतको भिडिओमा बुद्धिले रिश्मा गुरुङ सँग रमाएको कल्पना गरेका हुन् ।
कृष्ण केसीकै निर्देशनमा तयार भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । भिडिओमा पवन सुस्लिङको सम्पादन तथा छायांकन रहेको छ ।
मकालु खबर
२०७८ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित