परमिताको गीत ‘मायाको भूल’ सार्वजनिक
२०७८ भदौ १९ गते

काठमाडौँ । परमिता आर एल रानाको ‘मायाको भूल’ बोलको गीतको म्युजिक भिडिओ शुक्रवार सार्वजनिक गरिएको छ । गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ ।
भिडिओमा परमिता आफै देखिएकी छन् । साथमा मोडलद्धय करुणा श्रेष्ठ र आशिष केसीलाई पनि भिडिओमा हेर्न सकिन्छ । सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाले गरेका छन् ।
२०७८ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








