पुनम मोथेको ‘कुनै समय’ सार्वजनिक
२०७८ साउन २८ गते

काठमाडौँ । गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक गरेकी छन् । स्याड भर्सनको गीतमा हरि लम्सालको सङ्गीत र रजीना रिमालको स्वर रहेको छ ।
सङ्गीत संयोजन भने सुरज श्रेष्ठले गरेका हुन् । केकी अधिकारी र सुधीर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडिओमा बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन र समरा जोशीको शृङ्गार रहेको छ ।
२०७८ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








