पुष्प र रियासा अभिनित ‘गुलेली मट्याङ्ग्रा’ सार्वजनिक
२०७८ साउन २५ गते

काठमाडौँ । गीत गुलेली मट्याङ्ग्रा सार्वजनिक भएको छ । अन्जु पन्त र राम कुमार नेपालीको स्वर रहेको गीतमा मणिराज बस्नेतको शब्द रहेको छ ।
राम कुमारकै सङ्गीत रहेको गीतमा नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडिओमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।
भिडिओमा पुष्प खड्का, रियासा दाहाललगायतले अभिनय गरेका छन् ।बुद्ध लामाले खिचेको भिडिओ विकास धमलाले सम्पादन गरेका हुन् ।
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








