बसन्त सापकोटाको ‘तिम्लाई आँखाको ईशाराले’ सार्वजनिक
मकालु खबर
२०७८ साउन ११ गते
काठमाडौं । गीत ‘तिम्लाई आँखाको ईशाराले’ सार्वजनिक भएको छ । प्रवीण भेटवाल र सुशीला बरालको स्वर रहेको गीतमा शब्द सङ्गीत बसन्त सापकोटाको रहेको छ ।
सङ्गीत संयोजन र मिक्सिंग भने पुष्कर सुनुवारले गरेका छन् । भिडिओ छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाईँले गरेका छन् ।
कलर तथा सम्पादन दिन्सन शाहको रहेको छ । भिडिओमा गायक गायिका र वाद्यवादकलाई देखाइएको छ ।
मकालु खबर
२०७८ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित