ठुलदाइको फूलमाला (भिडिओ)
२०७८ असार १९ गते

काठमाडौँ । मेलिना राई र आरसी रिमालको स्वरमा गीति भिडिओ ‘ठुलदाइको फूलमाला’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत दीपक सिलवालको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन् ।
भिडिओमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, शिशिर भण्डारी र रीता कट्टेलले अभिनय गरेका छन् । माइकल चन्दले निर्देशन गरेको भिडिओमा कोरियोग्राफी माइकल स्टेप-अप एण्ड आर्ट एकेडेमीको छ । सम्पादनको काम शिलन लम्सालले गरेका छन् भने क्यामेरा ज्ञानेन्द्र शर्माले चलाएका छन् ।
भिडिओ लिंक :-https://youtu.be/2E63qV3bQno
२०७८ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








