सरोज अधिकारीको ‘मायाको मात’ सार्वजनिक
२०७८ असार १२ गते

काठमाडौँ । गीत ‘मायाको मात’ सार्वजनिक भएको छ । गीतमा विष्णु छेत्री र हिना कार्कीको स्वर तथा डीपी खनालको शब्द रहेको छ । शङ्कर थापा ‘स्माइल’ को संगीत रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।
सरिता अधिकारी र पुकार कार्की फिचर्ड भिडियोमा सरोज अधिकारीको निर्देशन रहेको छ । प्रवीण श्रेष्ठको छायांकन रहको भिडियो सन्तोष राना मगरले सम्पादन गरेका छन् ।
२०७८ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








