कविता र सुधीर अभिनित ‘राम पियारी’ सार्वजनिक

काठमाडौं । जीवन बडू र आकृति मिश्राको स्वर रहेको गीत ‘राम पियारी’ सार्वजनिक भएको छ । गीतमा जगत तिरुवाले शब्द तथा संगीत दिएका छन् ।

भिडिओमा कविता राय, सुधीर श्रेष्ठ, जीवन बडूलगायतको अभिनय देख्न सकिन्छ ।

विशालकुमार महराको निर्देशन रहेको भिडिओमा पदम सुबेदीको सम्पादन रहेको छ ।

https://youtu.be/ahT2pjaDZSM?t=5

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =