राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

संवैधानिक व्यवस्थाअनुसार भोलि जेठ १५ गते अध्यादेशमार्फट बजेट आउँदैछ । यी यावत् विषयलाई प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत समेट्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =