घायलको ‘रावण’ सार्वजनिक

काठमाडौँ । बिजी बर्मा फिल्मसको ब्यानरमा शङ्कर अधिकारी घायलको लेखन/ निर्देशन तथा कला राईको निर्माण रहेको सत्य घटनामा आधारित म्युजिकल मुभी ‘रावण’ सार्वजनिक भएको छ ।

सुस्मिता श्रेष्ठ ,पदम अधिकारी ,सबिना केसी र बाल कलाकार युबिसा गौतमको अभिनयमा दिवस गुरुङको छायांकन ,राजन महर्जनको कोरियोग्राफी, अञ्जलि थापाको सम्पादन राजु लामाको संगीत ,सपना श्री को स्वर र शङ्कर अधिकारी घायलको लेखन/ निर्देशन  रहेको छ ।

https://youtu.be/KSenvzKB_3Q?t=2

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =