Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
सांसदहरू संसदमा (तस्बिरहरू)
मकालु खबर
२०७८ वैशाख २७ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतम लिने भनिएको संसद बैठकमा सबै पार्टीका सांसदहरू नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा पुगेका छन् ।