सुमित र ऋचा अभिनित ‘माइली’ सार्वजनिक

काठमाडौँ । कमला अधिकारी र सित्तल भेट बस्यालको स्वर रहेको गीत ‘माइली’ सार्वजनिक भएको छ ।

प्रकाश सिग्देलको शब्द रहेको गीतमा बस्यालकै संगीत रहेको छ । उक्त भिडियोमा घर परिवारले अस्वीकार गरेको प्रेमकथालाई देखाएको छ ।

रासीवको निर्देशन रहेको भिडियोमा चक्रबहादुर बरालको छायाङ्कन र संगीत बस्यालको सम्पादन छ ।

प्रतिक्रिया