तस्बिरमा वर्षको पहिलो दिन

काठमाडौं । वैशाख १ गते, अर्थात् नयाँ वर्षको सुरु दिन । वर्षको पहिलो दिन भएकाले धेरै मानिस हिजोभन्दा अलि भिन्नै मुडमा देखिन्थे ।

बिहानै मन्दिर गुम्बालगायत स्थलमा पुगेर पुजा र प्रार्थना गर्ने क्रम सँधैभन्दा बढी देखिन्थ्यो । पहिलो दिन सकारात्मक सोच राख्ने‚ मीठो मसिनो खाने, शुभ कार्य गर्ने गरेमा वर्षभरि नै जिन्दगी त्यसैगरि बित्ने विश्वास गरिन्छ ।

वर्ष २०७८ को पहिलो दिन काठमाडौंका विभिन्न ठाउँमा पुगेर हामीले खिचेका यी तस्बिर हेरौं–

प्रतिक्रिया