महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा [पूर्ण पाठसहित]
२०७७ चैत ६ गते
![महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा [पूर्ण पाठसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/agni-kharel.jpg)
|महान्यायाधिवक्ता अग्नि खरेल। तस्बिरः मकालु खबर|
काठमाडाैं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । खरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् ।
खरेल २०६४ र २०७० को संविधानसभा सदस्य तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो कार्यकालमा कानुनमन्त्री थिए । महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।

२०७७ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित









